चौँरीखर्कमा पर्यटक



रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा घुम्न पुगेका आन्तरिक पर्यटकहरु । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्