चार जना सञ्चारकर्मी पुरस्कृत



सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि विराटनगरद्वारा शुक्रबार विराटनगरमा आयोजित १४औँ स्थापना दिवसमा चार जना सञ्चारकर्मी निशा दाहाल, अनिल श्रेष्ठ, बन्धु पोखरेल र सुभाष ढकाललाई नगदसहित पुरस्कृत । तस्बिरः मनोज दाहाल /रासस

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्