आज कति छ सुनको भाउ ?



काठमाण्डौ, चैत्र ६
साताको पहिलो दिन आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । आज सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ बढेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले बढ्दा आज तोलाको ७ सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News