आज कति छ सुनको भाउ ?


 


काठमाण्डौ, चैत्र ६
साताको पहिलो दिन आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । आज सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ बढेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले बढ्दा आज तोलाको ७ सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्