प्रधानमन्त्री ओली-जग्गा धनीपूर्जा वितरण



प्रधानमन्त्री केपी शर्मा ओली भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा शनिबार आयोजित झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्