खेत रोप्न धानको बीउ उखेल्दै कामदारहरु



दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङ्गौरा क्षेत्रमा रहेको स्वर्गद्वारी आश्रम प्युठानको गुठी जग्गामा धानको बीउ उखेल्दै कामदारहरु। असारको अन्तिम सातासम्म पनि दाङमा पर्याप्त वर्षा नभएका कारण करिब २० प्रतिशत धान रोपाइँ गर्न अझै बाँकी रहेको कृषि ज्ञान केन्द्र, दाङले जनाएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्