महिला पुरुष देउडाकर्मी



साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा जुम्ली एकता सेवा समाजको सहकार्यमा सिंजा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा महिला पुरुष सामूहिक रुपमा देउडा खेल्दै । तस्बिरः शुरबहादुर सिंह/रासस

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्