ढोरपाटन



नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र अन्तरगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा चर्दे गरेका घोडा । यतिबेला रङ्गीचङ्गी फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्