नाच प्रस्तुत गर्न सहभागी झाक्री
रुकुम पुर्वको भुमे गाउँपालिका-१ लुगुममा शनिबार झाक्री मेलामा नाच प्रस्तुत गर्न सहभागी झाक्रीहरु । हरेक वर्ष साउनको पहिलो हप्तामा मङ्गलबार र शनिबार जुन दिन पहिला पर्छ त्यसै दिन झाक्री मेला मान्ने गरिन्छ । तस्बिर : सर्जना कार्की/रासस
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार
















