फूलमा रमाउँदै आन्तरिक पर्यटक



नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्र्तगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित सुन्दर ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फूलमा रमाउँदै आन्तरिक पर्यटक । ढोरपाटन उपत्यका अहिले रङ्गीबिरङ्गी फूलले सजिएपछि पर्यटकको घुइँचो लागेको छ । तस्बिरः खेमराज गौतम/रासस

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्