बुकीपाटन पुगेर उपत्यकातर्फ फर्कदै आन्तरिक पर्यटक



नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने बागलुङको ढोरपाटन उपत्यकाबाट चार हजार मिटरको उचाईमा रहेको समथर बुकीपाटन उपत्यकातर्फ फर्कदै आन्तरिक पर्यटक । पछिल्लो समय ढोरपाटन पुगेका पर्यटकहरु पदयात्रामार्फत बुकीपाटन पुग्न थालेका छन् । बुकीपाटन रङ्गीबिरङ्गी फूलले सजिएपछि पर्यटकहरु एकदिनको पदयात्रामार्फत त्यहाँ पुग्ने गर्दछन् । तस्बिरः खेमराज गौतम/रासस

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्