पक्कीपुल नभएपछि झोलुङ्गेपुलको प्रयोग
सङ्खुवासभाको खादबारी नगरपालिका-९ र भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका जोड्ने सतिघाटस्थित अरुण नदीको झोलुङ्गेपुलबाट सामान ओसादै सर्वसाधारण । अरुण नदीमा पक्कीपुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि भरियामार्फत सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर: भविन कार्की/रासस
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार
















