‘पहाडकी रानी’ बन्दीपुर



तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल बन्दीपुर बजार । बाह्रै महिना शीतल, चिसो हावापानी भएको हुँदा बन्दीपुर आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर: सागर गिरी / रासस

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्