नृत्य प्रस्तुत गर्दै



उपल्लो मुस्ताङको घिलिङ गाउँमा आयोजित ‘लो छोग्योल झिग्मे मेमोरियल कप’ खेलकुल प्रतियोगिताको उद्घाटनमा स्थानीय वेशभूषामा सजिएर महिलाहरु सांस्कृतिक नृत्य प्रस्तुत गर्दै । तस्बिर:सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्