खेत रोप्न धानको बीउ काढ्दै
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ स्थित खेतमा रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु । वर्षायाम सुरु भएसँगै अहिले जिल्लामा धान रोपाइँको चटारो बढेको छ भने जिल्लामा हालसम्म ७८ प्रतिशत रोपाइँ भएको छ । तस्बिरः हुमाकान्त पोखरेल/रासस
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार
















