जीर्ण बन्दै रोपवे
उदयपुरको त्रियुगा नगरपालिका ११ मा उत्पादित उदयपुर सिमेन्टका लागि उत्तरी भेगको सुकौराबाट चुनढुङ्गा ढुवानी गर्ने रोपवेहरु लामो समयदेखी सञ्चालनमा नआएपछी जीर्ण वन्दै गएका छन् । विसं २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रोपवेसहितको उद्योग सञ्चालनमा आएको थियो । तस्बिर : ऋषिबहादुर राई / रासस
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार
















