छावाको न्वारन
चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा तमोरकलीले जन्माएको छावासँगै पूर्व संरक्षण अधिकृत रामप्रित यादव । उहाँकै सम्मानमा छावाको ‘न्वारन’ गरेर नाम रामप्रितगज राखिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार
















