निःशुल्क स्वास्थ्य परीक्षण गराउँदै बालिका



रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै सोही विद्यालयमा अध्ययनरत एक बालिका । तस्बिरः रविन्द्र प्रताप गुप्ता/रासस

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्