शपथ ग्रहण



बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै। नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ । नेकपा (एमाले)का तर्फबाट मधुसूदन पौडेल, जयराम थापा, विन्दु श्रेष्ठ, डा दिनेशचन्द्र देवकोटा, किरण थापा र भरत केसीले मन्त्रीको शपथ ग्रहण गर्नुभएको हो । तस्बिर: अञ्जली थापा/रासस

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्