रामनारायण बिडारीले पोखे सरकारको पिडा (भिडियो)


 


चैत्र ०९,

काठमाडौं । मा‌‌ओवादी केन्द्रका सा‌ंसद रामनारायण बिडारीले मधेस केन्द्रत दल र राप्रपाबारे कटाक्ष गरेका छन् । उनले स्थानीय निर्वाचनमा संविधान संशाेधन भएपनि नभएपनि जानुपर्ने धारणा राखे ।

उनले, संशोधन माथि अर्को संशोधन हालेर संविधान सं‌विधान स‌शोधन पास हुन महिनाै लाग्ने उनले बताए ।

हेर्नुस् भिडियो :

https://youtu.be/Br5f-T7WhYc

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्