राष्ट्रको ३३ अर्ब कर उठाउन किन सरकार चुप छ ?



काठमाडौ‌ । नेकपा एमालेका सा‌ंसद विकास लम्सालले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्रीलाई कर अधिकृत बनेको आरोप लगाएका छन् ।

उनले कर अधिकृतको हैसियतमा कर उठाउने काममा पनि भूमिका खेल्न उनको आग्रह  छ।

लम्सालले देशका रहेको एउटा विदेशी कम्पनिले तिर्नुपर्ने ३३ अर्ब कर कहिले तिर्छ भन्दै प्रश्न गरे म‌गलबारको व्यवस्थापिका स‌ंसदमा सरकारको जवाफ मागे।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News