Deshko News
१४ मंसिर २०८०, बिहिबार

राष्ट्रको ३३ अर्ब कर उठाउन किन सरकार चुप छ ?


 


काठमाडौ‌ । नेकपा एमालेका सा‌ंसद विकास लम्सालले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्रीलाई कर अधिकृत बनेको आरोप लगाएका छन् ।

उनले कर अधिकृतको हैसियतमा कर उठाउने काममा पनि भूमिका खेल्न उनको आग्रह  छ।

लम्सालले देशका रहेको एउटा विदेशी कम्पनिले तिर्नुपर्ने ३३ अर्ब कर कहिले तिर्छ भन्दै प्रश्न गरे म‌गलबारको व्यवस्थापिका स‌ंसदमा सरकारको जवाफ मागे।

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्