कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ, चैत्र १०

आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । आज सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो पनि सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउमा पनि घटबढ भएको छैन । आज चाँदी तोलाको ७ सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्