लाखे नाच
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा स्थानीय नेवार समुदायले बुधबार निकालेको लाखे नाच । लाखे नाच नेवार समुदायमा नाग पञ्चमीका दिनदेखि परम्परागत रुपमा सुरु भई कृष्ण जन्माष्टमीका दिन समापन हुने गर्दछ ।तस्बिर : भविन कार्की/रासस
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार
















