राष्ट्रपति पौडेल-कृष्ण मन्दिरकाे दर्शन



श्रीकृष्ण जन्माअष्टमीको अवसरमा शनिबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरकाे दर्शनपश्चात सामूहिक तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत । तस्बिर : किरणराज विष्ट / रासस

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्