जनकपुरधाममा पत्रकारहरुको विरोध



जनकपुरधाममा पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि विरोध तथा नाराबाजी गर्दै पत्रकारहरु। तस्बिरः निरञ्जनकुमार साह/रासस

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्