ढुङ्गा कुदेर सिलौटा बनाउँदै कालीगढ



सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क नजिकै ढुङ्गा कुदेर सिलौटा बनाउँदै कालीगढ । उपभोक्ता भन्छन् -आधुनिक उपकरण मिक्स्चर–ग्राइन्डर आएपनि ग्रामीण भान्सामा परम्परागत लोहोरो र सलौटोको प्रयोग घटेको छैन् । तस्बिर: राधिका बुढाथोकी/रासस

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्