सूचनाको हक संरक्षणका लागि सडकसभा
१९अौँ राष्ट्रिय सूचना दिवसको अवसरमा काठमाडौँको माइतीघर मण्डलामा सूचनाको हकको लागि राष्ट्रिय महासङ्घको संयोजन तथा विभिन्न नागरिक संस्थाहरुको सहभागितामा मङ्गलबार आयोजित ‘सूचनाको हक संरक्षणका लागि सडकसभा’मा सहभागीहरु । तस्बिर: हरिराम भेटुवाल/ रासस
प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार
















