विश्व फोटोग्राफी दिवस – अध्यक्ष वन्तको ‘फ्लाइट एण्ड फ्रेम’ विषयक तस्बिर प्रदर्शनी
१८६औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफएपिजे)ले मङ्गलबार हनुमानढोका दरबार परिसरमा आयोजना गरेको फोटो प्रदर्शनीमा एनएफएपिजेका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार प्रदीपराज वन्तद्वारा कैद गरिएका ‘फ्लाइट एण्ड फ्रेम’ विषयक तस्बिर प्रदर्शनी अवलोकनका क्रममा सर्वसाधारण । तस्बिर/रासस
प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार
















