नाङ्खा(गाउँ) पूजा



बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा मनाइने नाङ्खा (गाउँ) पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ । निसेलढोर गाउँमा अनिष्ट नहोस् भनि हरेक दुई/दुई वर्षमा भदौको पहिलो साता यो पूजा गरिन्छ । पूजामा सहभागी हुने युवाहरुलाई कापै भनिन्छ । तस्बिर: डम्मर बुढामगर/रासस

प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्