दश निर्माण कम्पनीहरु कालोसूचीमा (नामसहित)



काठमाडौँ, भदौ ९ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्