त्रिविले माग्यो ३ सय संख्यामा उपप्राध्यापक (सूचनासहित)



काठमाडौँ, भदौ २३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले झण्डै ३०० उपप्राध्यापक पदका लागि विज्ञापन खोलेको छ ।

त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो ।

त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्