नेपाल प्रहरीका ९० डीएसपीको सरुवा (सूचीसहित)



काठमाडौँ, असोज २ । नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा/काज भएको मानवश्रोत विकास विभागले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्