महिला आयोग र मधेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश



काठमाडौँ २ असाेज I राष्ट्रपति रामचन्द्र पौडेलले आज महिला आयोग र मधेशी आयोगको प्रतिवेदन बुझ्नुभएको छ ।

राष्ट्रपति पौडेलसमक्ष महिला अयोगका अध्यक्ष कमला पराजुली र मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाहले आयोगको प्रतिवेदन बुझाउनुभएको हो ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्