अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेकै घरमा



काठमाडौं, कार्तिक ३ । अमेरिका भागेका भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए ।

उनले सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु भएपछि अन्य व्यक्तिहरु पनि भाग्न खोजिरहेको बताएका थिए ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्