तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी



काठमाडौं : तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार एक निजी घरमा आगलागी भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठ गोदाम रहेको घरमा आगलागी भएको हो।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्