जेनजी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका क्रममा जलेको घरमा पुगेकी छन् ।
काठमाडौं भंगाल स्थित घर आन्दोलनकारीहरूले भदौ २४ गते साँझ आगो लगाएका थिए।
आन्दोलन भएको करिबपछि भण्डारीआफ्नो निवास निरीक्षण गर्न त्यहाँ पुगेकी हुन्। उनको घर लगभग सबै जलेको छ ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले रेट्रोफिटिङ गरेर उक्त घरमा सरेकी थिइन् ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार












