उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौं, २७ चैत प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार उपसभामुखमा निर्वाचित उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनुभएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहको समेत उपस्थित थियो । 

प्रतिनिधि सभामा आज भएको मतदानमा उहाँले कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभएको हो ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्