पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा प्रदर्शन



काठमाडौं, वैशाख ३ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमाथि सरकारले थपेको अतिरिक्त्त कर खारेज गरी मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन गरेको हो। 

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्