हर्क साम्पाङले बोलाए पदाधिकारी बैठक
काठमाडौँ, १२ वैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन्।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार
















