Deshko News
१४ आश्विन २०८०, आइतबार

भोजपुरमा आउने मतपत्र कस्तो छ ?



काठमाडौं, वैशाख २७
वैशाख ३१ अर्थात अबको चार दिन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो चरण अन्र्तगत तीनवटा प्रदेशमा हुन लागेको निर्वाचनमा ३४ जिल्लामा हुँदैछ ।

भने बाँकी चार प्रदेशका अन्य जिल्लामा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने बताइएको छ । यद्यपी जेठ ३१ अगावै निर्वाचन हुने कसरतहरु भइरहेका छन् ।

चुनाव नजिकिएसँगै उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् ।

तर अझै पनि कतिपय मतदाताले नमूना मतपत्र हेर्न समेत पाएका छैनन् । भोजपुरमा आउने मतपत्रको नमुना यस्तो छ ।

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News