एक हप्तापछि मोबाइल सेवा पुनःसञ्चालनमा


 


हुम्ला, वैशाख २८

यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ ।

जुम्ला जिल्लाको चङ्खोली लेकमा सञ्चार अवरुद्ध हुँदा निर्वाचन टोलीलाई समेत खबर आदानप्रदान गर्न कठिन भएको थियो ।

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्