प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध



काठमाडौँ । विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका छन् । योसँगै सबै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्