श्रम संस्कृतिमा सुदन किराँती समूहका १८ नेतालाई जिम्मेवारी, ३ पदाधिकारी



काठमाडौँ, ३१ वैशाख। श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारीसहित १८ नेताले जिम्मेवारी पाएका छन्।

नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन्।

यसरी बाँडफाट गरिएको छ जिम्मेवारी

१ सुदन किराँती – वरिष्ठ नेता

२ प्रकाश विकल्प( उपाध्यक्ष

३ टीकाराम राई – सचिव

केन्द्रीय सदस्य –

बी श्रेष्ठ – भक्तपुर

दीपेन्द्र वान्तावा – सङ्खुवासभा

पुरन्जन राई – काठमाडौं

लालध्वज नेम्वाङ – पाँचथर

हेमन्त राई – भोजपुर

जनक गिरि – उदयपुर

सालिक राई – धरान

डा संगम खैंजु – भक्तपुर

कनकाईष्ट राई – खोटाङ

सरिता राई – ललितपुर

राकेस किराँती – उदपुर

अमित राई – ललितपुर

साराधा भट्टराई – ओखलढुङगा

प्रमीला राई – खोटाङ

ताजिना विष्ट – इटहरी

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्