शिर्ष नेताको मतदान (हेर्नुहोस् फोटो फिचर)


 


काठमाडौं, वैशाख ३१
२० बर्षपछि आज स्थानीय तहकको निर्वाचन भइरहेको छ । पहिलो चरण अन्तर्गत ३ प्रदेशका ३४ जिल्लामा बिहान ७ बजेदेखी मतदान सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काठमाडौंका मेयर उम्मेदवार विद्या सुन्दर शाक्य, रन्जु दर्शना, किशोर थापा, राजु राज जोशी र एमाले नेता, सुरेन्द्र पाण्डे लगायतका नेताले आ–आफ्ना मतदान केन्द्रबाट भोट हालेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोट स्थित महेन्द्र शान्ति विद्यालयमा ११:३० बजे मतदान गरेका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्