Deshko News
१४ आश्विन २०८०, आइतबार

भोजपुरमा ट्रक दुर्घटना



भोजपुर, जेठ ८
भोजपुरमा ट्रक दुर्घटना भएको छ । भोजपुर नगरपालिकाको देउरालीमा धरानबाट सामान लिएर आउदै गरेको ना ५ ख ७७९५ नम्बरको मालवाहक ट्रक सोमबार पल्टिएको हो।

सडक हिलाम्मे भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक देउरालीस्थित ट्राफिक प्रहरी कार्यालयवाट ५० मिटर तल सडकमा पल्टिएको थियो ।

दुर्घटनामा सामान र ट्रकमा सामान्य क्षति भएपनि मानवीय क्षति भने हुन पाएन ।

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News