Deshko News
१६ आश्विन २०८०, मंगलबार

भोजपुरका एक शिक्षक मृत अवस्थामा फेला



भोजपुर, जेठ ११
भोजपुरका एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । भोजपुरको रामप्रसादराई गाउपालिका ६ वैकुण्ठे चिलाउनेटार वस्ने शिक्षक रुद्र वहादुर मगर धनकुटा नगरपालिका – २ पोहिरे खोलामा मृत अवस्थामा भेटिएका हुन् ।

जेठ ५ गतेबाट हराएको भनेर परिवारले प्रहरीलाई उजुरी दिएको भए पनि मगरको अवस्था थाहा हुन सकेको थिएन । वेवारीसे अवस्थामा भेटिएको सव २ दिन पछी परिवारसंगको सम्पर्कमा मगरको भन्ने पत्ता लागेको थियो ।

मगरको सनाखत पश्चात वुधवार दाह सस्कार गरिएको पन्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक राजन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News