Deshko News
१६ आश्विन २०८०, मंगलबार

विहेको अघिल्लो दिन के सोच्छन् युवती ?



जब कोही युवती विहे बन्धनमा बाँधिन गइरहेकी छन् भने उनको मनमा कैयौं कुराहरु खेलिरहेका हुन्छन् । सबैभन्दा पहिले उनीहरुको मनमा विहेको पहिलो रात खेल्ने गर्छ । जसले मुटुको धडकन नै बढ्छ । हेर्नुहोस् विहे भन्दा पहिले युवतीको मनमा खेल्ने कुरा ः

जिम्मेवारी

विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि हनिमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन ।

उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र ? के विहेका लागि आमा बाबुसंग समय माग्नुपर्छ ? लगायतका प्रश्नहरु उब्जिन्छन् ।

पोइली घरमा मलाई सहजै अपनाउँछन् ?

युवतीलाई विहे हुनुभन्दा एक रात पहिलेनै के म्रले पोइली घरमा माइती घरको जस्तै व्यवहार पाउँछु ? के मलाई मनैदेखि अपनाउँछन् ? त्यो भन्दा बढी युवती हुनेवाला सासुआमाको बारेमा सोच्न गर्छन् ।

जीवन साथी

युवती एकरात पहिले आफ्नो हुनेवाला श्रीमानले जीवनभर आफूलाई साथ दिन्छ कि दिँदैन भनेर पनि सोच्ने गर्छन् ।

यौन सम्पर्कलाई कसरी नकार्ने

विहेपछि श्रीमान श्रीमतीबीच यौन सम्बन्ध हुनु स्वभाविक हो । तर, युवती विहेको अघिल्लो दिन नै यसबारेमा चिन्तित हुने गर्छन् ।

युवती पहिलो रातमा आफ्नो हुनेवाला श्रीमानसंगको यौन सम्पर्क कसरी रोक्न सक्छु र भन्ने बारेमा सोच्ने गर्छन् । एजेन्सी

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News