मलेसियामा एक नेपालीको मृत्यु


 


क्वालालाम्पुर, असार २०

मलेसियामा एक नेपालीकाे सुतेकै अवस्थामा ज्यान गएकाे छ।  गएराति अबरे सुतेका रामेछाप गुन्से १ गुराँसेका ३२ बर्षिय  सजीव माेक्तानकाे ज्यान गएकाे हाे। दिउँसाे डिउटी सकेर बेलुकी अाएर खाना खाएर सुतेका उनकाे सुतेकै अबस्थामा ज्यान गएकाे हो ।

मलेसियाकाे सेलङगार तामिङजयास्थित कस्मेटिक कम्पनिमा कायर्रत उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको  उनिसँगै कार्यरत सल्यानका जीत सागर जीएमले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्