Deshko News
१६ आश्विन २०८०, मंगलबार

चितवनका समाजसेवीको नाममा प्रचण्ड पुत्र प्रकाशलाई सुप्रबल जनसेवाश्री पदक



काठमाडौं, जेठ १५

सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई चितवनका समाजसेवीको नाममा सुुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारले १२० जनालाई प्रदान गर्न लागेको यो पदकमा प्रशाशको नाममा पनि परेको हो । यस्तै, सरकारले विभिन्न पदकबाट ३२७ जनालाई सम्मान गर्ने निर्णय गरेको छ । अहिले प्रचण्ड पुद प्रकाश प्रधानमन्त्रीको सचिवालयमा कार्यरत छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News