Deshko News
१६ आश्विन २०८०, मंगलबार

फेरि बिना कार्वाही छोडियो भारतीय प्रहरी, स्कटिङमा रातारात यसरी कटाइयो नाका



डोटी, जेठ २०
डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा पक्राउ परेका भारतीय प्रहरीका डिएसपी सहितको टोलीलाई नेपाल प्रहरीले बिना कारबाही छाडेको छ ।

डोटीका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिस्ट आफैं स्कर्टिङ गरेर सीमा नाका कटाउन रातारात लागि परेका हुन् । आजको कान्तिपुरमा यो खबर छ ।

केन्द्रको निर्देशन अनुसार पक्राउ परेका भारतीय प्रहरीलाई कञ्चनपुरस्थित महाकाली अञ्चल प्रहरी कार्यालयलाई जानकारी गराई सीमापारि भारत वनवासा थानाका इन्चार्ज राजेश पाण्डेलाई बुझाइएको हो ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News