षडानन्द नगरपालिकामा कस्ले कति मत ल्याए ?


 


कांग्रेस

मेयर विरबल राई ३३०४

उपमेयर सिता श्रेष्ठ २८७१

एमाले

मेयर सुरेन्द्र श्रेष्ठ २७१२

उपमेयर मेरिका राई २७७२

माओवादी केन्द्र

मेयर भिम तामाङ ८८३

उपमेयर प्रमिला राई १०६८

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्